संस्कृति नै रहेन भने देश रहँदैन : उपसभामुख राना

काठमाण्डु – उपसभामुख इन्दिरा रानाले देशको अस्तित्वसँग भाषा र संस्कृति जोडिएको धारणा राखेकी छन् । नागरिक समाजको १८औं वार्षिकोत्सवको अवसरमा बिहीबार भएको कार्यक्रममा बोल्दै उपसभामुख रानाले संस्कृति नरहे देश नै नरहने धारणा राख्दै संस्कृति संरक्षणमा जोड दिइन् । ‘कुनै पनि देशको अस्तित्व भाषा र संस्कृतिसँग जोडिएको हुन्छ,’ उनले भनिन्, ‘भाषा, संस्कृति नै संरक्षण भएन भने…