काठमाण्डु-भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्ग सञ्चालन हुन अझै केही दिन लाग्ने बताएको छ । ‘बीपी राजमार्गबाहेक अरु राजमार्गमा चाँडै, केही दिनभित्रै यातायात सञ्चालन हुन्छन्’ यातायात मन्त्री देवेन्द्र दाहालले शुक्रबार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा ब्रिफिङ गर्दै भने । उनले बीपी राजमार्गमा गाडी चलाउन समय लाग्ने बताउँदै त्यहाँ १२ किलोमिटर बाटोको नामोनिशाना नै नरहेको…