काठमाण्डु-लेबनानको राजधानी बेरुतमा इजरायलले ठूलो आक्रमण गरेको छ । लेबनानको दक्षिणी क्षेत्रमा ठूलो विस्फोटको आवाज सुनिएको बीबीसीले जनाएको छ । बेरुतबाट आएको रिपोर्टअनुसार यो क्षेत्र स्थानीय एयरपोर्टभन्दा बाहिर छ र इजरायलले यहाँ ठूलो आक्रमण गरेको छ । बिहीबार राति युद्धक विमानबाट इजरायलले खसालेको बमहरू बेरुतको दक्षिणी क्षेत्रमा ठूल्ठूलो आवाजमा विस्फोट भएको थियो । समाचार संस्था…