राष्ट्रपति बन्ने पूर्वउपाष्ट्रपति पुनको चाहना

काठमाण्डु- नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पार्टी जिम्मेवारीमा फर्किन कुनै कानुनी र संवैधानिक अड्चन नभएको बताएका छन् । पार्टी जिम्मेवारीमा पुनः फर्कनु आफ्नो चाहना र पार्टीको आवश्यकता भर पर्ने कुरा भएको जनाउँदै उनले यसमा कुनै कानुनी र संवैधानिक अड्चन नभएको बताए । उनले पार्टीले खटाएबमोजिम नै पहिले उपराष्ट्रपति बनेको…