सर्वोच्चमा गृहमन्त्री लेखकका साँढुभाइ नाताका पाण्डेसहित दुई न्यायाधीश सिफारिस

काठमाण्डु – न्याय परिषद्ले गृहमन्त्री रमेश लेखकका साढुभाइ नाता पर्ने नित्यानन्द पाण्डेसहित दुई जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । शुक्रबार बसेको परिषद बैठकले तुलसीपुका मुख्य न्यायाधीश रहेका पाण्डेसहित उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलालाई पनि सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो । सर्वोच्चमा चार न्यायाधीश रिक्त भए पनि स्वार्थ पूर्ति गर्न दुई…