गोरखा – नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ठूला ३ दलका शीर्ष नेताविरुद्ध ठूलो आँधीबेहरी आउने उद्घोष गरेका छन् । गोरखाको पालुङटार नगरपालिकामा पार्टीको नगर सम्मेलनलाई सम्बोधन गर्दै डा. भट्टराईले मुख्य दलका नेताकै कारण देश रसातलमा पुगेको आरोप लगाए । उनले भने, ‘२०७९ को चुनाव हेर्नुभयो, त्यसयता ३ टाउकोका हर्कत देख्नुभयो,…