काठमाण्डु-आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिता अन्तर्गत नेपालले आज क्यानडासँग खेल्न लागेको छ । नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ । लिग–२ को दोस्रो संस्करण अन्तर्गत खेल्न लागिएको खेलमा नेपाल जितसहित खाता खोल्न चाहन्छ । क्यानडामा हुने त्रिकोणात्मक एकदिवसीय शृङखला अन्तर्गत नेपालले घरेलु टोलीसहित ओमानसँग दुई/दुई खेल लेख्नेछ ।…