काठमाण्डु– दिनभरीको व्यस्तता या व्यस्त जीवनशैलीका कारण हामी धेरैको बानी राती अबेर सम्म बस्ने र ढीलो गरि खाना खाने बानी हुन्छ । दिनभरीको थकान, अल्छिका कारण कतिपयले रातीको समयमा खाना नखाने र खाए पनि बाहिरी खाना, जंक फुट जस्ता खानेकुरा खानेगरेको पाइन्छ । राति अबेर खाना खाने र सुत्ने बेलामा केही खाने बानी छ भने…