काठमाण्डु - बंगलादेशमा प्रधानमन्त्री शेख हसिना सत्ताबाट हटेको झण्डै दुई महिना हुन लाग्दा भारतसँगको सम्बन्धमा सुधार आउन सकेको छैन । बंगलादेशमा मोहम्मद युनुसको नेतृत्वमा बनेको नयाँ सरकारसँग सम्बन्ध सुधारको प्रतीक्षामा रहेको भारत सफल हुन सकेको छैन । बंगलादेशमा चलेको विद्यार्थी आन्दोलनलाई थेग्न नसकेपछि हसिना भारत भागेकी थिइन् । अहिले पनि उनी भारतमै छिन् । भारतमा…