काठमाण्डु-मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्मै देशका कोशी प्रदेशको तराई भू–भागका साथै मधेश प्रदेशमा हावाहुरीको सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ भने देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली…