लिङ्गो ठड्याएर आजदेखि इन्द्रजात्रा सुरु

काठमाण्डु-आजदेखि काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा सुरु भएको छ ।  हनुमानढोका दरबार स्क्वायरमा बिहान इन्द्रध्वाज उत्थान गरेसँगै औपचारिक रूपमा इन्द्र जात्रा सुरु भएको हो। वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ । हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुने यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको…