काठमाण्डु–प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अव माओवादीलाई राष्ट्रिय पार्टी बन्न सकस रहेको बताएका छन् । शनिवार काठमाडौँमा एमाले कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले नयाँ पार्टीले पनि भोट खाइदिने भन्दै माओवादी केन्द्रले मुस्किलले चार देखि पाँच लाख मत पाउने ठोकुवा गरेका हुन् । उनले २०८४ मा एमालेले एकल बहुमत ल्याउने दाबी गर्दै माओवादीलाई होसियार…