सहकारी छानबिन विशेष समितिले आज प्रधानमन्त्री ओलीसँग छलफल गर्ने

काठमाण्डु-सहकारी संस्थाका बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्दैछ । बेलुका ५ बजे बेलुका सिंहदरबारमा समितिले प्रधानमन्त्री ओलीसँग सुझाव लिन र छलफल गर्न बोलाएको हो । समितिले शुक्रबार गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी र नेपाल प्रहरी प्रमुख वसन्त कुँवरसँग छलफल गरेको थियो । छलफलमा सहकारीको रकम ठगेर…