माओवादीले प्रत्यायोजित विधायन समितिको सभापतिमा उम्मेदवारी दिने

काठमाण्डु – नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अन्तर्गतको सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा उम्मेदवारी दिने र उम्मेदवारमा सांसद मायाप्रसाद शर्मालाई उठाउने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले बताए । बैठकले विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय…