३ रुपैयाँले घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

काठमाण्डु- पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले प्रतिलिटर ३ रुपैयाँले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । जसअनुसार पेट्रोल, डिजेल र मट्टीतेल सबैको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटेको छ । मूल्य घटेसँगै अब काठमाण्डूमा पेट्रोलको प्रतिलिटर १६० र डिजेल तथा मट्टितेलको प्रतिलिटर १४६ रुपैयाँ कायम हुने छ । भारतबाट इन्धनको मूल्य घटेर आएकाले…