आज नयाँ वर्ष २०८२को पहिलो दिन, शुभकामना आदानप्रदान गरी मनाइँदै

काठमाण्डु- विक्रम संवत् २०८२ साल वैशाख १ गते सोमबार नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदैछ । यस दिन सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक वैशाख १ गते शुरु हुने नयाँ…