जनकपुरधाममा विवाह पञ्चमीको तयारी सुरु

जनकपुर – जनकपुरधाममा प्रत्येक वर्ष धुमधामका साथ मनाइने विवाह पञ्चमी महोत्सवको तयारी सुरु भएको छ । जानकी मन्दिरले बिहीबार महोत्सवको तयारीका विषयमा सर्वदलीय सर्वपक्षीय बैठक सम्पन्न गरेको छ । बैठकमा जानकी मन्दिरका छोटे महन्थ राम रोसन दासले यस वर्ष हुने सम्पूर्ण कार्यक्रमहरूबारे जानकारी दिएका थिए । उनका अनुसार यस वर्ष पनि अयोध्याबाट विशिष्ट व्यक्तिहरू सहितको…