काठमाण्डु – संवैधानिक परिषद् बैठक सोमबार सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानन्यायाधीश सिफारिस लगायत विषयमा छलफल भइरहेको छ । यसअघि भदौ २८ गते बसेको परिषद् बैठक अनिर्णित भएको थियो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ गते अवकाशमा जाँदैछन् । सर्वोच्चको न्यायाधीशको…