काठमाण्डु– प्रधानसेनापति अशोकराज सिग्देलले नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । आज जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधानसेनापतिले ४८ जना नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । सैनिक प्राड सेवा, विविध सेवा अन्तर्गत लेखा र प्राविधिक सेवामा रिक्त रहेका अधिकृत पदहरुमा खुल्ला तथा समावेशी र आन्तरिक प्रतिस्पर्धाबाट छनौट भएका प्राड उपसेनानी…