सविन र सुरेशका परिवारलाई ५-५ लाख दिने दुर्गा प्रसाईंको घोषणा, कहाँ छन् उनी ?

काठमाण्डु- तीनकुनेको हिंसात्मक प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईंले आफू देश छोडेर नभागेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै प्रसाईंले आफू नेपालभित्रै रहेको बताएका हुन् । उनले मानवअधिकारकर्मी र आफूले भनेका अधिवक्ताहरूको रोहबर हुने हो २४ घण्टाभित्रै सार्वजनिक हुने बताए । उनले भने 'पुलिसले खोज्न पर्दैन । म नेपालमै छु कुनै ठाउँमा…