काठमाण्डु- बुधबार सेयर बजार ओरालो लागेको छ । नेप्से ५ अंकले घटेर परिसुचक २५६६ मा कायम भएको छ। यसदिन कारोबार रकम भने बढेको छ । मंगलबार ४ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४५ करोडको भयो । कारोबारमा आएका ८५ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने ६ को स्थिर रह्यो । कारोबार…