काठमाण्डु – एनसेलले पछिल्ला १० दिनमा देशका विभिन्न स्थानहरूमा २० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ । ती स्थानका ग्राहकहरूले अब एनसेलको फोरजी नेटवर्कमार्फत गुणस्तरीय भ्वाइस र उच्च गतिको डेटा सेवाको फाइदा लिन सक्ने भएका छन् । आफ्नो सेवाको निरन्तर विस्तार र गुणस्तर सुधार अभियानअन्तर्गत एनसेलले मधेश, बागमती र कोशी प्रदेशका विभिन्न जिल्लाका…