चाडपर्व सुरु हुनुअघिनै सडकका खाल्डाखुल्डी पुरिसक्न मन्त्रालयकाे निर्देशन

काठमाण्डु– भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले चाडपर्व सुरु हुनुअघिनै सडकका खाल्डाखुल्डी पुरिसक्न निर्देशन दिएका छन् । आइतबार मन्त्रालयमा आयोजित सरोकारवालाहरू बिचको छलफलमा मन्त्री दाहालले सम्बन्धित निकायलाई निर्देशन दिदैं नेपाल प्रहरीलाई पनि तयारी अवस्थामा रहन आग्रह गरे। जोखिम रहेका स्थानहरूमा सडक सुरक्षाका पूर्वाधारहरू निर्माण र मर्मत गर्न निर्देशन दिँदै उनले सवारी नियम उल्लङ्घन नियन्त्रण,…