जगमानले गरे राप्रपाको आन्दोलनलाई समर्थन गर्ने घोषणा

काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पुनःस्थापनाका लागि चैत्र २६ गते बृहत प्रदर्शन गर्दैछ । राप्रपाले अवस्था बदल्न व्यवस्था बदलौं भन्ने मूल नाराका साथ नवीन राजनीतिक समझदारीका लागि उक्त जनआन्दोलन गर्न लागेको हो । उक्त प्रदर्शनमा संयुक्त जनआन्दोलन समितिले पनि समर्थन जनाएको छ । समितिका कार्यवाहक संयोजक जगमान गुरुङले एक विज्ञप्ति जारी गर्दै राप्रपाको आन्दोमा सक्रिय…