बम विस्फोटका घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने घोषणा

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पाँचथरको फालेलुङ–५ प्राङ्बुङको डाँडागाउँमा भएको बम विस्फोटका घाइते बालकहरूको उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन् । शनिबार कीर्तिपुर अस्पताल पुगेर उपचाररत बालकहरूको स्वास्थ्य स्थितिबारे जानकारी लिएपछि मन्त्री पौडेलले उपचार खर्च सरकारले नै व्यहोर्ने बताए । ‘जे जति खर्च उपचारमा हुन्छ । सरकारले सबै व्यहोर्छ । तपाईंहरू नआत्तिनुहोस्,’ उपचाररत…