काठमाण्डु-अमेरिकामा भोलि दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनका लागि बहस हुँदैछ । बहसमा उम्मेदवारहरू पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिस पहिलो पटक आमनेसामेने हुँदैछन् । टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण हुने बहसमा मतदाताले कसलाई मत दिने भन्ने विषयमा अमेरिकीहरूमाथि ठूलै प्रभाव पार्न सक्छ । ह्यारिस कुशल बहसकर्ता मानिन्छिन । तर ट्रम्पले सन् २०१६ र २०२० मा आफूलाई बलियो…