पलोशालाई कांग्रेसद्वारा ५ लाख नगदसहित सम्मान

काठमाडौँ — नेपाली कांग्रेसले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सम्मान गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले ५ लाख नगदसहित पार्टी मुख्यालय सानेपामा सम्मान गरेका हुन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत यही भदौ १४ गते सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य…