काठमाण्डु-हिमालयन आर्ट फेस्टिभल नामक बृहत् कला प्रदर्शनी नेपाल आर्ट काउन्सिलमा आजदेखि सुरु भएको छ । प्रदर्शनी २९ गतेसम्म चल्नेछ । ई–आर्टस् नेपालले सन् २०१७ देखि निरन्तर हरेक वर्ष दशैँको अवसर पारेर प्रदर्शनी आयोजना गर्दै आइरहेको छ । ई–आर्टस नेपालका सह—संस्थापक आशा डङ्गोलले नेपाली कलाकारहरूको समकालीन अवस्था र प्रोत्साहनका साथ सन् २०१७ देखि यो फेस्टिभलको आयोजना…