काठमाण्डु – गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले सदस्यता वितरणको समय १ हप्ता थप गर्ने निर्णय गरेको छ । आईतबार भर्चुअल रूपमा सम्पन्न समितिको १३औं बैठकले म्याद थप गर्ने निर्णय गरेको हो । यसअघि सदस्यताको लागि आवेदन दिने मिति मार्च ३१, २०२५ सम्म तोकिएकोमा अब अप्रिल ७, २०२५ (नेपाली समय अनुसार २३ः५९ सम्म) उच्चस्तरीय समितिको…