तीन स्थानका लागि महावाणिज्यदूत नियुक्त

काठमाण्डु–३ महावाणिज्यदूतावासमा महावाणिज्यदूत नियुक्त भएका छन् । चीनको ग्वान्जाउ र ल्हासा तथा भारतको कोलकाताका लागि माहावाणिज्यदूत नियुक्त गरिएको हो । कोलकातामा सहसचिव झक्कुप्रसाद आचार्य, ग्वान्जाउमा भरत खनाल र ल्हासामा लक्ष्मीप्रसाद निरौला नियुक्त भएका हुन् ।