झापामा बस दुर्घटना

काठमाण्डु-काठमाडौँबाट झापाको काँकडभिट्टा जाँदै गरेको रात्री बस झापाको सुरुंगामा दुर्घटना भएको छ । दुर्घटनामा केही यात्रु सामान्य घाइते भएका छन् । झापाको कन्काइ नगरपालिका–३ पूर्वपश्चिम राजमार्गमा प्रदेश १–००६ ख ५७७१ नम्बरको विराट यातायातको बस दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१– ००१ क ८८९ नम्बरको कन्काइ बहुमुखी…