पत्रकार हत्या र सञ्चार माध्यममाथि भएको आक्रमणको विरोध

काठमाण्डु- राजावादी समूहले गरेको आन्दोलनका क्रममा पत्रकार सुरेश रजक मारिएको र सञ्चार माध्यममाथि आक्रमण भएको विरोधमा नेपाल पत्रकार महासंघले माइतिघरमा विरोध सभा गरेको छ । शुक्रबार तीनकुनेमा भएको आन्दोलनमा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको थियो भने केही सञ्चारगृहमा तोडफोडसमेत भएको थियो । पत्रकार महासंघको स्थापना दिवस शनिबार परेको छ । तर महासंघले…