काठमाण्डु-भारतको पश्चिम बङ्गाल राज्यमा बलात्कारीलाई मृत्युदण्ड दिने कानुन पारित भएको छ । एकजना चिकित्सकको बलात्कार र हत्यापछि न्यायको मागसहित हप्तौँसम्म चलेको विरोध प्रदर्शनको दबाबका कारण पश्चिम बङ्गाल सरकारले हिजो बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानून पारित गरेको हो । गत अगस्ट ९ मा स्थानीय राजधानी कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको रगतले लतपतिएको शव फेला परेपछि…