सप्तरी – युवा तथा खेलकुदमन्त्री तैजुलाल चौधरीले राष्ट्रको सर्वाङ्गीण विकासका लागि खेलकुदको विकास हुन जरुरी रहेको बताएका छन् । नेपाली कांग्रेस नगर कार्यसमिति बोदेबरसाइनले मंगलबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले खेलकुदले राष्ट्रको पहिचान र प्रतिष्ठा समेत बढाउने भएकाले यस क्षेत्रको विकास अपरिहार्य रहेको बताए । मन्त्री चौधरीले खेलाडीलाई अवसर, सेवासुविधा र पूर्वाधार बढाइदिनु…