विप्लव भन्छन्-चुनाव, संसद् र सरकारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आयो

काठमाण्डु - नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले आफ्नो पार्टीलाई निर्वाचन आयोगमा दर्ता गरेर चुनावी प्रक्रियामा सहभागी हुने तयारी भइरहेको बताएका छन्। बुधवार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो धारणा सार्वजनिक गर्दै पार्टीले राजनीतिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याएको बताए। उनले पुरानो स्कुलको विस्थापन गर्दै चुनाव, संसद् र सरकारलाई हेर्ने उपयोग र बहिष्कारको लेनिनवादी स्कुललाई परिवर्तन गरेको…