काठमाण्डु- विवादका कारण रोकिएको त्रिचन्द्र क्याम्पसको स्ववियू निर्वाचन बुधबार हुँदैछ । मूलगेटमा ताला लागेपछि यसअघि चैत ५ गतेका लागि तय भएको निर्वाचन रोकिएको थियो । मतपत्रमा नाम गोलाप्रथाबाट राख्ने कि दर्ताको आधारमा राख्ने भन्नेमा विवाद भएको थियो । निर्वाचनका लागि बिहान ८ बजेदेखि मतदान सुरु हुने कार्यतालिका रहेको छ । यसैबीच पाटन संयुक्त क्याम्पसमा अवरुद्ध…