काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ ६ सय रुपैयाँले घटेको हो । हिजो १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७३ हजार पाँच सय रूपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने स्थिर रहेको…