काठमाण्डु – सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन सम्बन्धी विचाराधीन मुद्दाहरूको सुनुवाइ आगामी माघ २० गतेपछि मात्र अघि बढाउने भएको छ । मंगलबार सर्वोच्च प्रशासनले रिट निवेदकहरूलाई आगामी माघ २० गतेका लागि साधारण तारिख दिएको छ । लिखित जवाफपछि प्रक्रिया अघि बढ्ने संसद् विघटनविरुद्ध दर्ता भएका १७ थान रिटमाथि संवैधानिक इजलासले यसअघि नै प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीहरूका…