काठमाण्डु – सर्वाेच्च अदालतले नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिको प्रावधान कार्यान्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेश उल्ट्याएको छ । गृह मन्त्रालयका तत्कालीन सचिव एकनारायण अर्यालको निवेदनमाथि सुनुवाइ गर्दै सर्वाेच्चका न्यायाधीश विनोद शर्मा र शारङ्गा सुवेदीको संयुक्त इजलाशले मागबमोजिम अन्तरिम आदेश हुने आदेश गरेको छ । अन्तरिम आदेश खारेजका लागि सरकारले दिएको निवेदन बमोजिम अदालतले…