सरकारको संसद्प्रतिको दृष्टिकोण गलत छ : सांसद भट्टराई

काठमाण्डु – नेकपा एमालेका सांसद गोपाल भट्टराईले सरकारको संसदप्रतिको दृष्टिकोण गलत रहेको आरोप लगाएका छन् । मंगलबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै उनले सरकारले कामको सुरुवातमै संसदमाथि हस्तक्षेप गरेको आरोप लगाउँदै संसदीय दलका कार्यालयहरू प्राय: बन्द रहेको, कर्मचारी हटाइएको र विधायकी कार्यका लागि आवश्यक जनशक्ति अभाव भएको बताए । उनले भने, ‘सरकारले कामको सुरुवातमै संसद्माथिको हस्तक्षेपबाट…