चैत ८ गते हुने त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु चुनाव रोक्न अदालतको अन्तरिम आदेश

काठमाण्डु– त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ। बुधबार न्यायाधीश डालकुमार खड्काको इजलासले चैत ८ गते हुने भनिएको स्ववियु निर्वाचन रोक्न अन्तरिम आदेश दिएको हो । अदालतले त्रिभुवन विश्वविद्यालयलाई विपक्षी बनाई विष्णुबहादुर बडैलाले दायर गरेको रिटको पक्षमा आदेश दिएको हो । चैत ५ गते हुने भनिएको निर्वाचनमा विद्यार्थी संगठनहरूकोबीच…