काठमाण्डु– नेपाली बजारमा सुनको भाउ बढेर नयाँ रेकर्ड राखेको छ । आज सुनको मूल्य ३०० रुपैयाँले बढेको हो । सोमबार ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । आज चाँदीको भाउ पनि तोलामा १०५ रुपैयाँले बढेर प्रतितोला ६ हजार…