काठमाण्डु– मुस्ताङको मुक्तिनाथ मन्दिर परिसमा बाक्लो हिमपात भएको छ । गएरातिबाट मुक्तिनाथ लगायत उपल्लो मुस्ताङ क्षेत्रमा हिमपात भएको हो । जिल्ला प्रशासन कार्यालय मुस्ताङले विज्ञप्ति जारी गर्दै हिमपात भइरहेकाले यात्रामा ननिस्किन पदयात्रीलाई आग्रह गरेको छ । मुक्तिनाथ दर्शनका लागि गएकाहरु हिमपातका कारण प्रभावित भएका छन् । जल तथा मौसम विभागले मुस्ताङका उच्च हिमाली क्षेत्र, मुस्ताङ–डोल्पा,…