काठमाण्डु–आइतबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा ३ हजारले बढेको हो । शुक्र्रबार १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५२ हजार ६ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सँगै नेपाली बजारमा सुनको भाउले नयाँ…