इरानी सञ्चारमाध्यमको दाबी-इतिहासकै ठुलो नरसंहार भयो

काठमाण्डु - बढ्दो महंगीविरुद्ध इरामा भएको विरोध प्रदर्शन अली खामेनीको इस्लामिक सत्तालाई परिवर्तन गर्नेसम्म पुगेपछि ठुलो नरसंहार भएको दाबी गरिएको छ। इरानी सञ्चारमाध्यम इरान इन्टरनेशनलले जनवरी ८ र ९ मा देशव्यापी विरोध प्रदर्शनमाथिको दमनमा सुरक्षा बलले ३६ हजार ५०० भन्दा बढी इरानीहरूलाई मारेको दाबी गरेको छ। यसलाई इरानी इतिहासको सबैभन्दा घातक दुई दिने नरसंहार मानिएको…