डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु

काठमाडौं-डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। सदरमुकाम दुनैबाट त्रिपुराकोटतर्फ जाँदै गरेको भे१च १६१० नं को जीप ठूलीभेरी नगरपालिका–९ बतासेओढारबाट ठूलीभेरी नदीमा खसेको हो। दुई जना घाइते भएका छन् । जीपमा १२ जना सवार थिए । ती यात्रुको घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए। मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटका…