चितवन मेडिकल कलेजको होस्टेलबाट पेस्तोल र गोली बरामद

काठमाडौँ - चितवन मेडिकल कलेजको होस्टेलबाट प्रहरीले गोलीसहित पेस्तोल फेला पारेको जनाएको छ । भरतपुर महानगरपालिका ५ मा रहेको कलेजको होस्टेल परिसरमा पेस्तोल फेला परेको चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जनाएका छन् । एसपी दानबहादुर मल्लले भने प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्दका छोरा प्रकाश चन्दको कोठामा पेस्तोल बरामद गरिएको जानकारी दिए । उनले भने,…