भूमिपुजन गर्न खोजेपछि झडप

काठमाण्डु- पोखराको लेकसाइडमा मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि भूमिपुजन गरेपछि विवाद भएको छ । विवादकै क्रममा दुई पक्षबीच झडप पनि भएको छ । पोखरा महानगर पालिकाको अनुमतिबिना भूमि पुजन गर्न नदिने पक्ष र पुजन गर्ने पक्षबीच भएको विवाद झडपमा परिणत भएको हो । महानगरले भूमिपुजन रोक्न कोटीहोम क्षेत्र बाहिर प्रहरी परिचालन गरेको थियो । सोही…