परराष्ट्रमन्त्री राणा र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

काठमाण्डु-परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच भेटवार्ता भएको छ । आज परराष्ट्र मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो । दुईदिने औपचारिक भ्रमणमा नेपाल आएका विदेश सचिव मिस्रीले आज फर्किने कार्यक्रम रहेको छ । भेटमा दुई देशबीचको आपसी हितको बारेमा कुराकानी भएको बताइएको छ । यसअघि भारतीय विदेश सचिव मिश्रीले गृहमन्त्री रमेश लेखक…