काठमाण्डु - यस वर्षको छठ पर्व मनाउन काठमाण्डु महानगरपालिकाले आठ स्थान तोकेको छ। महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले शनिवार पत्रकार सम्मेलन गरी महानगरले छठ पर्व मनाउन ८ वटा स्थान तोकेको जानकारी दिए । महानगरले कमलपोखरी, गौरीघाट, बोक्सीदह, बागमती दोभन, टंकेश्वर, बल्खु कुमारी क्लब अगाडि, कुलेश्वर भलिबल ग्राउण्ड र रामघाटमा छठ पर्व मनाउनका लागि ठाउँ तोकिएको…